पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारका एक बृद्धको कोरोना संक्रमणवाट मृत्यु भएको छ । तिलाहारका ६१ वर्षिय पुरुषको आज विहान १० बजे मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचारका क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
शुक्रवार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोसँगै मृतक बृद्धमा निमोनिया लगायतका समस्या समेत रहेको निर्देशनालयले जनाएको छ । यो सँगै पर्वतमा मृतकको संख्या २ पुगेको छ ।

Leave a Reply