म्याग्दीका एक यूवामा कोरोना पुष्टी भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका-२ का २९ बर्षिय यूवामा शुक्रबार कोरोना पुष्टी भएको हो । पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टी भएका यूवाको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

संक्रमति यूवा सहित १० जनाको स्बाब ९ गते पोखरा पठाइएको थियो । संक्रमति यूवा सहित १० जनाको स्बाब ९ गते पोखरा पठाइएको थियो । म्याग्दीमा १३४ जना संक्रमति मध्ये ८ जना सक्रिय संक्रमति छन् ।

Leave a Reply