म्याग्दीको रघुगंगा गाउँपालिका-७, चिमखोलाको पात्लेखेत भन्ने गाउँमा पहेँलपुर फूलेको तोरी । म्याग्दीमा यसबर्ष तोरीको उत्पादन घट्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । म्याग्दीमा ब्यवसायीक भन्दा घरायसी प्रयोजनका लागि तोरी खेती गर्ने गरिन्छ । तोरीको साग स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तेलहन बालीमा पर्ने तोरी ७० देखि ९० दिनमा पाक्छ । तस्वीर बेनीअनलाइन