अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

चिमखोलामा पहेँलपुर तोरी

On: December 25, 2020 10:08 PM
Follow Us:
---Advertisement---

म्याग्दीको रघुगंगा गाउँपालिका-७, चिमखोलाको पात्लेखेत भन्ने गाउँमा पहेँलपुर फूलेको तोरी । म्याग्दीमा यसबर्ष तोरीको उत्पादन घट्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । म्याग्दीमा ब्यवसायीक भन्दा घरायसी प्रयोजनका लागि तोरी खेती गर्ने गरिन्छ । तोरीको साग स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तेलहन बालीमा पर्ने तोरी ७० देखि ९० दिनमा पाक्छ । तस्वीर बेनीअनलाइन