म्याग्दीमा भीरबाट लडेर ६० बर्षिय बृद्धको मृत्यु

0
870

म्याग्दीको रुघुगंगा गाउँपालिका-३, पौवा बस्ने ६० वर्षीय टंकबहादुर शाहीको भीरबाट लडेर मृत्यु भएको छ । उनको घर नजिकै रहेको चौरको भीरबाट लडेर मृत्यु भएको हो ।  बिहीबार रातिको समयमा शौचालय जान्छु निस्केका उनी भीरमा रहेको रुखकमो जरामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । filephoto