म्याग्दीको रुघुगंगा गाउँपालिका-३, पौवा बस्ने ६० वर्षीय टंकबहादुर शाहीको भीरबाट लडेर मृत्यु भएको छ । उनको घर नजिकै रहेको चौरको भीरबाट लडेर मृत्यु भएको हो । बिहीबार रातिको समयमा शौचालय जान्छु निस्केका उनी भीरमा रहेको रुखकमो जरामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । filephoto
म्याग्दीमा भीरबाट लडेर ६० बर्षिय बृद्धको मृत्यु
On: January 9, 2021 7:05 PM
