अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मनमोहक धौलागिरी हिमश्रृंखला (फोटो फिचर)

On: February 11, 2021 9:34 AM
Follow Us:
---Advertisement---

धौलागिरी हिमाल हिउँले भरिपूर्ण छ ।  अधिकांस भाग कालापथ्थर देखिने हिमाल हिमपात पश्चात भरिपूर्ण भएको छन् । हिमातले सेताम्य भएका डाँडाकाडाँ हरियाली बनेका छन । हिमाली श्रृङखला मनमोहक देखिन्छन् । बागलुङको पर्यटकीय क्षेत्र पञ्चकोटबाट आँखै अगाडि देखिने हिमश्रृङखलाले प्रकृतिप्रेमीलाई एकछिन टक्क अडिन बाध्य बनाउँछ । अहिले पञ्चकोट घुम्न आउने पर्यटकको लागि भरिपूर्ण हिमश्रृङखला थप आकर्षण बनेका छन् । तस्विर : ढोरपाटन