मिलन म्याग्दीले मनायो २२औं स्थापना दिवस

मिलन म्याग्दीले आफ्नो २२औं स्थापना दिवस मनाएको छ । २०५६ सालमा स्थापित संस्थाले २१ वर्ष पूरा गरी २२ वर्षमा प्रवेश गरेको अवसरमा अन्तत्र्रिmया एवं सम्मानलगायत विविध कार्यक्रमहरुको आयोजना गरी स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा मिलन म्याग्दीका संस्थापक, पूर्व अध्यक्ष, वर्तमान पदाधिकारी र कर्मचारीहरुको बीचमा अन्तत्र्रिmया तथा छलफल गरिएको छ । स्थापना दिवसको अवसरमा … Continue reading मिलन म्याग्दीले मनायो २२औं स्थापना दिवस