प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले आइतबारदेखि सदरमुकाम बेनीमा सुरु गरेको हस्ताक्षर संकलन कार्यक्रममा स्कुले विद्यार्थीले हस्ताक्षर गदैं । स्कुले विद्यार्थीलाई हस्ताक्षर कार्यक्रमका बारेमा जानकारी नभएपनि स्कुल जाँदा र फर्किदा हस्ताक्षर गरेका थिए ।  प्रधानमन्त्री ओलीको प्रतिगमन कदम बिरुद्धको आन्दोलनमा कलिला बालबालिकाले समेत साथ दिएको आयोजकको दावी छ । यूवा संघ नेपाल र अनेरास्ववियू म्याग्दीले म्याग्दीबाट २० हजारभन्दा बढी हस्ताक्षर पठाउने जनाएको छ ।

Leave a Reply