‘कोपिलाको उच्च शिक्षा पढ्ने चाहना’ (भिडियो)

म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँकी १८ बर्षिया कोपिला पुनले लामो समय अस्पतालमा विताईन् । बाथ र मृगौलामा पत्थरी र नशा सम्बन्धी जटिल समस्यालाई जित्न करिब डेढ बर्ष लाग्यो । एसइईको तयारीमा ब्यस्त हुनुपर्ने समयमा थरीथरीका रोगसँग जुध्न बाध्य भएकी कोपिलाले नियमित औषधी सेवन गर्न छोडेपछि उच्च शिक्षाका लागि सदरमुकाम बेनी बजार झरिन् । कमजोर शरीर र … Continue reading ‘कोपिलाको उच्च शिक्षा पढ्ने चाहना’ (भिडियो)