तस्विर समाचारस्थानिय समाचारम्याग्दी समाचार मगर भेषभूषा… By Benionline .com.np - २०७७, १५ फाल्गुन शनिबार ११:१७ 0 221 ३९ औं मगर एकता दिवसको अवसरमा शनिबार म्याग्दीको सदरमुकाम बेनीमा मगर संघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा मगर भेषभूषा र पहिरनमा सजिएका बालबालिका । म्याग्दीमा मगर जातिकोे बाहुल्यता भएको जिल्ला हो । तस्वीर बेनीअनलाइन