म्याग्दीको मालिका गाउँपालिका-५, देविस्थानको प्रसिद्ध धार्मिक तथा पर्यकीयस्थल जुग्जा मालिका । अग्लो डाँडाबाट बादललाई नजिकबाट हेर्न मिल्ने उक्त स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकको आर्कषक गन्तब्य बनाउन सकिन्छ । स्थानीय वडामार्फत पदमार्ग सहितको पुर्वाधारको विस्तारको प्रयास भइरहेपनि सडक सञ्जाल सहित न्यूनतम पूर्वाधार विस्तार भए आन्तरिक पर्यटकको नयाँ र सुन्दर गन्तब्य बनाउन सकिन्छ । तस्वीर सौजन्य बिमल शर्मा

Leave a Reply