म्याग्दीको सदरमु्काम बेनीमा आयोजित नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेलामा मगर समुदायको भेषभुषा सहित काँधमा हलो र जुवा लिएर निस्किएका बालक ।  म्याग्दीको मुख्य पहिचान भनेकै मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाच, थाली नाच सहित भेषभुषालाई लिने गरिन्छ । तस्वीर बेनीअनलाइन

Leave a Reply