मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीको शनिबार आयोजित दोस्रो जिल्ला भेलामा सहभागीहरु बेनीबजार परिक्रममा गदैं । म्याग्दीका सबै स्थानीय तहमा संगठन विस्तार सहितको अभियान सञ्चालन गरी दोस्रो जिल्ला अधिवेशनको आयोजना गरेको हो ।

एमएनओले “गाउँ गाउँ बस्ती बस्ती जाआँै, मुलवासी मंगोल जगाऔँ, अस्तित्व जोगाऔँ”ँराष्ट्रिय अभियान नै सञ्चालन गरिरहेको छ । आफ्नो अस्तित्व स्थावित गर्न सबै एकजुट भएर मंगोल नेशनल अर्गनाईजेशनको अभियानमा सहभागी हुन र वर्णभेदी नितिको खुलेर विरोध गर्न समेत अनुरोध गर्ने गरेको छ ।

Leave a Reply