अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

प्रभु एक्स्टेन्सन काउण्टरका कर्मचारीमा कोरोना पुष्टी

On: April 7, 2021 9:23 PM
Follow Us:
---Advertisement---

जिल्ला प्रशासन कार्यालय म्याग्दीभित्र रहेको प्रभु बैंकको एक्स्टेन्सन काउण्टरका कर्मचारीमा कोरोना पुष्टी भएपछि कारोबार बन्द भएको छ ।

काउण्टरमा कार्यरत कर्मचारीमा कोरोना पुष्टीले १० दिनसम्म सेवा बन्द गरिएको बैंकले जनाएको छ । काउण्टरमा भिडभाड हुने गरेको छ । म्याग्दीमा कोभिड–१९ को संक्रमण फैलिरहेको पाइएकोले अनावश्यक भिडभाड नगर्न, जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न गराउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।