अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

निशा केसीको ‘सिम फाँट’ बजारमा (भिडियो सहित)

On: April 13, 2021 10:42 PM
Follow Us:
---Advertisement---

गायिका निशा केसीको छमछम नचाउने मोैलिक लोकदोहोरी ‘सिम फाँट’ सार्वजनिक भएको छ । गाँउघरमा कला संस्कृति लोप हुन थालेको अवस्थामा नयाँ पुस्तालाई लक्षित गरी  सार्वजनिक गरिएको गीतमा पीडामा पनि खुसीका साथ दिन विताउनुपर्ने अवस्थालाई चित्रण गरिएको छ ।

म्यूजिक भिडियोमा माया प्रेमको अवस्थालाई समेत प्रष्टाउने प्रयास गरिएको छ । गीतको सुरुवाती चरणमा आफुँले माया गर्ने मान्छेलाई साथीहरुसँग परिचय गराउँदै साथीहरुसँग रमाइलो गरिरहेको देखाइएको गायिक केसीले बताईन् ।

https://youtu.be/O3bbx7aU6t4

‘सार्वजनिक भए लगत्तै चर्चा सुरु भएको छ,‘जहाँ भएपनि गीतसंगीतको माहोलले छोडेको छैन’ केसीले भनिन् ।

ई नेपाल खवरको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको गीतमा गायिक केसीलाई गायक एवम् निर्देशक बसन्त थापाले साथ दिएका छन् भने भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका छन भने शब्द कस्तुप पन्त, मोडलमा गायक थापा, चर्चित मोडेल अञ्जली अधिकारी, जेम्स बिसी, लोमस शर्मा र छयाङ्कन राजेश गिरीले गरेका छन्।

भिडियो सार्वजनिक भए संगै युटुब र विभिन्न सामाजिक सन्जालमा चर्चामा रहेको छ । यसअगाडी पनि गायिका केसीले विभिन्न गीत सार्वजनिक गरेकी थिईन् । म्यूजिक भिडियोमा बेनीअनलाइनलाई पनि अफिसियल मिडियामा राखिएको छ ।