स्थानिय समाचारम्याग्दी समाचार ढकमक्क लालीगुराँस By Benionline .com.np - २०७८, ६ बैशाख सोमबार १८:०८ 0 262 म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेका जङ्गलमा ढकमक्क फुलेका लालीगुराँस। कुइनेमङ्गलेको पात्लेखर्कमाथिका लसुनबारी, चिमाली बुकी यरियाका जङ्गल थरिथरिका गुराँसका फूलले सजिएका छन् । तस्वीरःरासस