म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीस्थित थिर्वाङ र कोटगाउँ जोड्ने झोलुङ्खे पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । २६५ मिटरको पुलले स्थानीयको यात्रा छोटिनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सहज हुन्छ ।

भौगोलिक रुपमा विकट रहेको एक बस्तीबाट अर्कोमा पुग्ने गरी विस्तार गरिएका झोलुङ्खे पुलले आन्तरिक पर्यटन प्रर्बधनमा समेत सघाउने गरेको छ । तस्वीर सौजन्य वडा अध्यक्ष मनकुमार शेरपुञ्जा

Leave a Reply