तस्विर समाचार मच्छिम गाउँ By Benionline .com.np - २०७८ बैशाख १४, मंगलवार १७:३७ म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित मच्छिम गाउँ । यहाँ परम्परागत ढुङ्गा र जस्तापाताले छाएका घरहरु छन् । तस्वीर : कमल खत्री÷रासस