म्याग्दीमा समुदायस्तरमै कोरोना फैलिएपछि भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेपनि सदरमुकाम बेनीको न्यूरोडमा म्यूजिक भिडियोको सुटिङ हेर्न आएका सर्वसाधारण। विद्यालय बन्द गरिएपनि बजार क्षेत्रमा चहलपहल उस्तै छ । अझैपनि सर्वसाधारणदेखि संघसंस्थाले जनस्वास्थ्यको मापदण्ड पालनमा गम्भीर हुन सकेका छैनन् । तस्वीर सौजन्य गोविन्द रिजाल

Leave a Reply