बेनी नगरपालिका-८ तल्लो कालिपुल बजारबाट छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका जोड्ने जिल्लाकै पुरानो झोलुङ्गे पुल । बेनीबजारमा मानवबस्तीको विस्तारसँगै बि.स २०१५ सालमा भारतको सुनौलीबाट भरियाले बोकेर ल्याएको फलामका ट्रष्टबाट निर्मित बेलायती प्रविधीमा ‘स्कटीज व्रिज’ । यस्तो प्रकारको झोलुङ्गे पुल नेपालमै करिब दुई दर्जनको हाराहारीमा रहेको अनुमान गरिएको छ । तस्वीर बेनीअनलाइन

Leave a Reply