म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा अवस्थित धौलागिरी हिमालको आरोहणमा निस्किएकामा समेत कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि काठमाडौं ल्याइएका चार शेर्पामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । आरोहणको क्रममा बिरामी भएका आरोहीमा कोरोना पुष्टी भएको बताइएको छ ।

आरोहीलाई लिन ३ वटा हेलिकप्टर मुदीमा अवरतण गरिएको छ । कोरोना संक्रमति बाहेक पनि अन्य आरोहण दलका सदस्यहरु मौसम खरावीका कारण फर्किने तयारीमा छन् ।  चारजनामा भाइरस पुष्टि भएपछि थप नौ पर्वतारोहीलाई आज हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए । नेपाल प्रेसको सहयोगमा 

Leave a Reply