कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी नेपाली कांग्रेस धवलागिरी गाउँपालिकामा आपतकालिन उद्धार सहितको अभियान सुरू गरेको छ । गाउँपालिका भित्र कोरोनका कारण समस्यामा परेकालाई उद्धार सहित उपचारमा निशुल्क सवारीसाधनको समेत ब्यवस्थापन गरिएको धौलागिरी गापा कांग्रेसका सचिव नगेन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार धौलागिरी गापामा समस्यामा परेकालाई उपचारसँगै अशक्त, असहाय र विपन्न वर्गका कोरोना संक्रमितले अक्सिजन अभावकै कारण ज्यान गुमाउन नपरोस् भन्ने मुख्य उदेश्य तरुण दल म्याग्दीसँग समेत समन्वय गरिएको बताए ।

‘गाउँपालिका भित्रको टोलसम्मको सम्पर्क नम्बर सार्वजनिक गरेका छौ,‘पोखरासमा समेत उपचारमा सहज हुने गरी यूवालाई परिचालन गरेका छौ’ सचिव मल्लले भने । उनले पहिलो चरणमा संक्रमति र संकास्पद विरामीको उपचारसँगै दोस्रो चरणमा विपन्नलाई राहत साम्रागी समेत वितरण गरिने बताए । उनले यस अभियानमा रचनात्मक सहयोगको अपिल समेत गरेका छन् ।

जोजो जहाँ जहाँ समस्या पर्छ खबर संपर्क गरिदिन समेट अनुरोध गर्दछौ !
सुमन छन्त्याल :-९८४४३४३७३४ (गुर्जा)
दिपक सिन्किजा :-९८४६९७९१९४ (लुलाङ)
किशोर भण्डारी :-९८५७६३८८४६ (मुना)
अमर गुरुङ :-९७४१७१०४०३ ताकम
गणेश खत्री :-९८६७८८६०१० धारापानी
राजेश घर्ति :-९८६३७९८७९५ सिबाङ्
चन्द्र ब छन्त्याल:-९८६७७०७०५५ मछिम
अमर छन्त्याल :-९८५७६४४५५२ मल्कबाङ्
अमृत छन्त्याल:-९८४३१७८५९७ मल्कबाङ्
पार्वती पुर्जा :-९८६५४८४७२० भेदिखाल्ता
योगेन्द्र गुरुङ :-९८५६०७७९९४ मराङ
पूर्ण गर्बुजा :-९८६४८९४०४८ मराङ
ग ब रोका :-९८४६४१२०४६ मुदी
घन ब रोका :-९८४३१६८०२७ मुदी
योगेन्द्र घर्ति:-९८४६८८१४८३ मुदी
हिक्मन घर्ति:- ९८६९८०५०१६ चेचुङ
चित्र पुन :-९८६४३७२८०७ खिबाङ
सोहन श्रेष्ठ :-९८४७६४२०२० बेनी
बिष्णु भण्डारी :-९८६७६२४४८१ पोखरा
निशान गुरुङ :-९८६६०५९४०४ दर्बाङ
थप् आबस्यक जानकारी लिनका लागि
प्रेम पुन :-९८५७६५८६४६
तेजेन्द्र थापा :-९८४३१६११९८
देवेन्द्र रोका :-९८५७६३८७७७
बुद्दिमान सेर्पुन्जा :-९८६१४४२६२६
नगेन्द्र, मल्ल :- ९८६७६०८७५४
तपाईंहरु धौलागिरी गापाको कहाँ कहाँ हुनुन्छ अवस्था अनुसार संपर्क गरिदिनु होला !धन्यवाद

Leave a Reply