म्याग्दीमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न शनिबार देखि थप निषेधाज्ञा (लकडाउन) को पहिलो दिन सुनसान सदरमुकाम बेनीबजार । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले दोस्रो चरणको लकडाउन थप कडाई गरेसँगै बजार क्षेत्र सुनसान भएको हो । डिसीसीएमसले वैशाख ३१ गते राती १२ बजेदेखि जेठ १० गते राती १२ बजेसम्मका निषेधाज्ञा जारी गरेको छ । तस्वीर सौजन्य : भोजबहादुर रिजाल

Leave a Reply