बेनी अस्पतालको इमरजेन्सी कक्षमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी । होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितले समयमै जाँच तथा उपचार नगरी ज्यानै जोखिममा पर्न थालेपछि बल्ल धमाधम अस्पतालमा भर्ना हुन थालेका छन् । कोरोनाको लक्षण र श्वासप्रश्वासमा समस्या आएपनि सामान्य सम्झिएर घरमै बस्ने गरेका संक्रमितहरु ढिलो गरी अस्पतालमा पुग्ने गरेका छन् ।

Leave a Reply