संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८१६७ मि) अग्लो धौलागिरी हिमालको फेदीबाट बग्ने म्याग्दी नदीको मुहान । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीमा अवस्थित धौलागिरि हिमाल नै म्याग्दी खोलाको मुहान हो । तस्वीर सौजन्य इन्द्रसिंह शेरचन

Leave a Reply