म्याग्दीको बरंजामा निर्मित खानेपानी आयोजनाको उद्घाटनका लागि तत्कालीन राजा बीरेन्द्र शाह र रानी ऐश्वर्य सहितको टोलीको भ्रमण । स्वर्गीय राजा म्याग्दीमा खानेपानी, तामाखानीको अवलोकन सहित विभिन्न कार्यक्रममा पटकपटक म्याग्दीको भ्रमण समेत गरेको देखिन्छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । तस्वीर सौजन्य पूर्वमन्त्री भिमप्रसाद गौचन

Leave a Reply