तस्विर समाचार नदी नियन्त्रण योजना By Benionline .com.np - २०७८, २७ जेष्ठ बिहीबार १९:०१ 0 106 कटानको जोखिममा रहेको मङ्गला गाउँपालिका-५ हाँडेभिरस्थित म्याग्दी नदीको किनारमा ग्यावियन पर्खाल निर्माण गरिँदै । गाउँपालिका, प्रदेश र सङ्घ सरकारको लगानीमा हाँडेभिरमा नदी नियन्त्रण आयोजना सञ्चालन भएको छ । तस्बिर : रासस