---Advertisement---

नदी नियन्त्रण योजना

On: June 10, 2021 7:01 PM
Follow Us:

कटानको जोखिममा रहेको मङ्गला गाउँपालिका-५ हाँडेभिरस्थित म्याग्दी नदीको किनारमा ग्यावियन पर्खाल निर्माण गरिँदै । गाउँपालिका, प्रदेश र सङ्घ सरकारको लगानीमा हाँडेभिरमा नदी नियन्त्रण आयोजना सञ्चालन भएको छ । तस्बिर : रासस