पर्वतको जलजला गाउँपालिकामा सडक सफा गर्दै गरेको स्काभेटर खसेर दुर्घटना भएको छ । जलजला गाउँपालिका–७ को सल्यानमा स्काभेटर सडकबाट खसेर दुर्घटना हुँदा चालक गोपाल नेपाली घाईते भएको स्थानीयले बताए ।

बर्षाले क्षती पु¥याएको मिलनचोक सल्यान, घाहाखेत, ठोटनेरी सडक सफा गर्दै गर्दा स्काभेटर सडकदेखी २० मिटर तल खसेको छ । घाईते चालकलाई भई उपचारका लागि बेनि अस्पतालमा ल्याइएको स्थानीय बिज्ञानराज शर्माले बताए। उनका अनुसार घाइते अहिले खतरा मुक्त छन् ।

Leave a Reply