पश्चिम म्याग्दी क्षेत्रका तीन वटा गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक सञ्जाल विच्छेद भएपछि मंगला गाउँपालिका–२ सिम–ताराखेत पहिरोमा खटिएका सुरक्षाकर्मीलाई सडकमै खाजा खुवाउँदै स्थानीय । २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडकको मर्मतमा सुरक्षाकर्मीलाई स्थानीयले समेत साथ दिएका छन् । तस्वीर सौजन्य राजु पाण्डे

Leave a Reply