म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान र वडा नं ८ राम्चेको सिमानामा पर्ने संसारे खेलामा खाद्यान्न बोकेर तदैं गरेका गाउँपालिका अध्यक्ष डमबहादुर गर्बुजा पुन र राम्चेका वडा अध्यक्ष वडाअध्यक्ष खमबहादुर गर्बुजा । बाढीपहिरोबाट विस्थापितलाई राहत तथा पुर्नबास अभियानका साथै वडास्तरको अनुगमनको क्रममा खोलाबाट खाद्यान्न बोकेर अध्यक्ष गर्बुजा सहित स्थानीय जनप्रतिनिधिको टोली राम्चे र काफलडाँडा पुगेको थियो । तस्वीर सौजन्य इश्वर बहादुर भण्डारी

 

Leave a Reply