स्थानिय समाचारम्याग्दी समाचार बेनी-गलेश्वर सडक अवरुद्ध By Benionline .com.np - २०७८, २४ असार बिहीबार १८:१८ 0 266 बेनी-गलेश्वर सडकखण्ड अस्तब्यस्त भएको छ । लगातारको भिषण बर्षासँगै आएको बाढीपहिरोले जलेश्वर आसपासमा सडक बगाएको छ । जिल्लाभरको ग्रामिण सडक अस्तब्यस्त भएको छ ।तस्वीर मोहन केसी