बेनी-गलेश्वर सडकखण्ड अस्तब्यस्त भएको छ । लगातारको भिषण बर्षासँगै आएको बाढीपहिरोले जलेश्वर आसपासमा सडक बगाएको छ । जिल्लाभरको ग्रामिण सडक अस्तब्यस्त भएको छ ।तस्वीर मोहन केसी
बेनी-गलेश्वर सडक अवरुद्ध
On: July 8, 2021 6:18 PM