राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्डअन्तर्गत काठेखोला गाउँपालिका–१ स्थित हिलाम्मे सडकमा फसेका सवारीसाधन। सदरमुकामदेखि घोडाबाँधे सडक ठेक्का सम्झौता भएको पाँच वर्षसम्म कालोपत्रे नहुँदा यात्रुलाई सास्ती भएको छ। तस्वीर: रासस
राजमार्गमा फसेका सवारीसाधन..
On: July 20, 2021 6:13 AM
