---Advertisement---

दी भ्वाइस अफ नेपालमा अन्तिम चारः को-को छानिए ?

On: July 31, 2021 10:15 AM
Follow Us:

टीम दीपबाट गोविन्द पुन, टीम राजुबाट सोनाम शेर्पा, टीम तृष्णाबाट अफ्रिता खड्की र टीम प्रमोदबाट रवीन गहतराज बाहिरिएका छन् ।भोटका आधारमा उनीहरु बाहिरिएका हुन् । कार्यक्रम हिमालयन टिभिबाट प्रशारण भइरहेको छ ।