तस्विर समाचार सेती नाग.. By Benionline .com.np - २०७८, २९ श्रावण शुक्रबार ०७:१३ 0 139 पोखराका सर्प उद्वार कर्मीहरुबाट उद्वार गरिएको सेती नाग।आज नाग पञ्चमीको अवसरमा घरका ढोकामाथि नागको पोस्टर टाँसेर हिन्दु परम्पराअनुसार नागको पूजा आराधना गरिन्छ।तस्वीरः राधिका कँडेल, रासस