बेनी पर्वत  कुश्मा नगरपालिका निवासी मुस्ताङ गेस्ट हाउसका संचालक गजेन्द्र तुलाचन सम्पर्कविहिन हुनुभएको ।बिहिवार विहान बजे मर्निङ वाकका लागि निस्कनुभएका तुलाचन रातिसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजिदिन आग्रह गर्नुभएको

सम्पर्कविहिन हुनुभएका अन्दाजी ६० देखि ६५ वर्ष उमेरका तुलाचनलाई देखे भेटेमा फोन नंं९८५७६३१५०३, ९८५७६३०२३१ ९८४१००१३९८ मा सम्पर्क गर्न वा प्रहरी कार्यालयमा जानकारी गराउन उहाँका परिवारले आग्रह  गर्नुभयो परिवारले जिल्ला प्रहरीकार्यालय पर्वतलाई पनि यसबारे जानकारी गराइसकेको ।पर्वतको पाङ स्थित पिङ खेल्ने पुल सम्म परिवारको सम्पर्कमा रहनुभएकातुलाचन त्यसपछि भने मोबाइल स्वीच अफ भएको थियो।सम्पूर्णलाई खोजी कार्यमा सहयोग गरिदिनु हुन परिवारले अनुरोध गरेको छ। 

Leave a Reply