---Advertisement---

गोडाले ल्यापटप चलाउँदै…

On: August 17, 2021 7:03 AM
Follow Us:

दुवै हात चलाउन नमिल्ने, बोल्न नसक्ने तर सुन्न राम्रोसँग सक्ने फरक क्षमता भएका याम खाम्चा गोडाले ल्यापटप चलाउँदै।
खाम्चा गोडाले ल्यापटप तथा मोबाइलमा विभिन्न लेख रचना लेख्ने, इन्टरनेट चलाउने, आफूले लेखेका विभिन्न लेख रचना सामाजिक सञ्जालमा पोष्ट गर्छन्।
उनले पाल्पाको निस्दी गाउँपालिका–२ स्थित बालहित माविबाट गोडाले लेखेर कक्षा ११ को परीक्षा पनि दिएका थिए।
तस्बिरः सुशीला रेग्मी/रासस