तस्विर समाचार स्याउ गोडमेल गरिँदै.. By Benionline .com.np - २०७८, ९ भाद्र बुधबार ०९:५१ 0 107 म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा स्याउका बगैचा गोडमेल गर्दै स्थानीय । यहाँ उच्च घनत्वमा हुने स्याउको व्यावसायिक खेती गरिएको छ । तस्बिर : झक बहादुर छन्त्याल