म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा स्याउका बगैचा गोडमेल गर्दै स्थानीय । यहाँ उच्च घनत्वमा हुने स्याउको व्यावसायिक खेती गरिएको छ ।
तस्बिर : झक बहादुर छन्त्याल
स्याउ गोडमेल गरिँदै..
On: August 25, 2021 9:51 AM