---Advertisement---

अर्गानिक तरकारी खेती

On: August 27, 2021 4:17 PM
Follow Us:

पर्यटकलाई अर्गानिक तरकारी खुवाउने उद्देश्यले लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ का भुस्मे तामाङ घरवास सञ्चालन तथा कृषकले लगाएको तरकारीखेती। यहाँ उत्पादित तरकारी विभिन्न स्थानमा बिक्री गरेर कृषकले राम्रो आम्दानी गर्दै आएका छन्। तस्बिरः जनक श्रेष्ठ/रासस