तस्विर समाचार हेलिमार्फत आधार शिविर पुगे पर्यटक.. By Benionline .com.np - २०७८ आश्विन ८, शुक्रबार १५:१७ म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धवलागिरि हिमालको आधार शिविरतर्फ पर्यटक लिएर जाँदै गरेको हेलिकोप्टर। तस्वीरः कमल खत्री/रासस