अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कांग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा

On: September 25, 2021 7:21 PM
Follow Us:
---Advertisement---

नेपाली कांग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत निर्वाचित भएका छन् । गाउँपालिकाको केन्द्र मौवाफाटमा शनिबार भएको पालिका अधिबेशनले वडा नम्वर ६ का वडाअध्यक्ष समेत रहेका शेरपुञ्जालाई सर्वसम्मत सभापतिर्मा निर्वाचित गरेको हो ।