कांग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा

0

नेपाली कांग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत निर्वाचित भएका छन् । गाउँपालिकाको केन्द्र मौवाफाटमा शनिबार भएको पालिका अधिबेशनले वडा नम्वर ६ का वडाअध्यक्ष समेत रहेका शेरपुञ्जालाई सर्वसम्मत सभापतिर्मा निर्वाचित गरेको हो ।

Leave a Reply