अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गगनको स्वरमा रहेको ‘कान्छिरे’ गीतको म्युजिक भिडियो बजारमा (भिडियाे)

On: September 28, 2021 5:09 AM
Follow Us:
---Advertisement---

म्याग्देली गायक गगन पुनको स्वर  रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गगन पुन र गायिका एलिना चौहानको स्वरमा रहेको ‘कान्छिरे’ गीतलाई म्युजिक भिडियो सहित युटुब मार्फत बाहिर ल्याइएको हो ।

उक्त म्युजिक भिडियोमा लिया पुन (कृष्टिना)ले डेब्यु गरेकी छन् । नेपाल डिस्ट्रीक गट ट्यालेन्ट २०२१ की बिजेता समेत रहेकी कलाकार पुनले यसै म्युजिक भिडियो मार्फत अभिनयमा डेब्यु गरेकी हुन् ।

बिग आइकन बिजेता गगन पुनले तयार गर्नुभएको उक्त आधुनिक गीतको म्युजिक भिडियो रघुगंगा गाउँपालिका–४ दग्नाम गाउँ र धार्मिक स्थल नाँगी डाँडामा छायांकन गरिएको छ । देव पुनले भ्युजिक भिडियोको निर्देशन गर्नुभएको छ ।