अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन निर्वाचित

On: October 2, 2021 1:17 PM
Follow Us:
---Advertisement---

नेपाली कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित गौचन १४औं महाधिवेशन अन्तर्गत जिल्ला सभापति निर्वाचित हुने पहिलो व्यक्ति हुन् ।

मुस्ताङको जिल्ला अधिवेशन शुक्रबार उद्घाटन भएकोमा शनिबार गौचन सर्वसम्मत सभापति निर्वाचित भएका हुन् । होटल व्यवसायी समेत रहेका गौचन यसअघि दुईपटक मन्त्री भइसकेका छन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।