अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

वडास्तरीय बास्केटबल प्रतियोगिता तिहारपछि हुने

On: October 22, 2021 9:06 PM
Follow Us:

म्याग्दीमा यही आउदो गरेको दशै तिहारको बिचमा हुने भनिएको वडा स्तरीय बास्केटबल प्रतियोगिता तिहार पछि हुने भएको छ । विविध कारणले दशै तिहारको बिचमा गर्न नसकीने भएपछि तिहारपछि आयोजना गरिने बास्केटबल संघका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो ।
जिल्लामा बास्केबलका खेलाडीहरु धेरै रहेपनि उपयुक्त स्थानको अभावले बाहिर ल्याउन आयोजना गर्न लागिएको खेल पछिल्लो अबस्थालाई मध्यनजर गदै तिहारपछि गर्ने निर्ण गरिएको पुर्जाको भनाई छ ।

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन