हिमाल पारीको जिल्ला मुस्ताङको पबित्र तिर्थस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात भएको छ । मुक्तिनाथ मन्दिर भन्दा माथिको पहाड क्षेत्रमा आइतबार साँझ हिउँ परेको हो ।

मुक्तिनाथका होटल अन्नपुर्ण इनका सञ्चालक अमृत सुवेदीका अनुसार मुक्तिनाथ मन्दिर भन्दा माथिल्लो भेकमा हिजो बेलुका देखि हिउँ परेको छ ।Nepal television  

Leave a Reply