पुदीनाको सेवन गर्दा खान पचाउने र अन्य विविध रोगहरुबाट छुटकार पाउन सकिन्छ । यसको प्रयोग सबै ठाउँहरुमा गरेको पाइन्छ ।

यसले तौल घटाउने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउने लगायतका काम पनि गर्छ। स्मरणशक्ति कमजोर भएमा यसको सेवन गर्दा त्यस्तो समस्याबाट मुक्त हुन सकिन्छ ।

यदि श्वासको दुर्गन्ध छ भने पनि यसको सेवनले हटाउन मद्दत गर्दछ । पुदिनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ।

Leave a Reply