अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

पर्वतका एक युवा जर्बजस्ती करणी अभियोगमा पक्राउ

On: December 19, 2021 1:37 PM
Follow Us:
---Advertisement---

पर्वतको मोदी गाउँपालिका वडा नं १ चित्रेमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन ।पक्राउ पर्नेमा मोदी ८ चित्रेकै २१ वर्षीय जितेन्द्र नेपाली रहेका छन ।

नेपालीले महिलाको घरमा कोही नभएको अवस्थामा प्रवेश गरी बुधबार बिहान जबरजस्ती करणी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरीले नेपालीलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।